संस्था दर्ता, पत्रपत्रिका तथा छापाखाना
शुल्क
नयाँ संस्था दर्ता शुल्क रु. १,०००।-
संस्था नविकरण शुल्क रु. ५००।-
दैनिक पत्रिका दर्ता शुल्क रु. १,०००।-
अर्ध साप्ताहिक पत्रिका दर्ता शुल्क रु. ७००।-
साप्ताहिक पत्रिका दर्ता शुल्क रु. ५००।-
पाक्षिक पत्रिका दर्ता शुल्क रु. ३००।-
मासिक र अन्य पत्रिका दर्ता शुल्क रु. २००।-
छापाखाना दर्ता शुल्क रु. १,०००।-
लाग्ने समय
प्रक्रिया पूरा भएमा सोही दिन
कागजातहरु
प्रक्रियाहरु
|
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणहरु |
|
संस्था दर्ता |
|
|
संस्था नवीकरण |
|
|
संस्थाको विधान संसोधन |
नोट- तीन महलेको सुरु पानाको माथि दस्तखत नगरि तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने। |
|
जिल्लामा संस्थाको शाखा खोल्ने |
|
|
पत्रपत्रिका दर्ता सम्बन्धी |
क. प्रकाशन बारे १. जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन २. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी ३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेताका कागजातहरुको प्रमाणित प्रतिलिपि ४. संचालकहरु सबैको नागरिकताको फोटोकपीहरु ५. प्रहरी चालचलन ख. सम्पादक बारे १. सम्पादकको नागरिकताको प्रमाणपत्र फोटोकपी २. सम्पादकहरुको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी. उतीर्ण गरी पत्रकारितामा १० (दश)वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरुको फोटोकपीहरु ३. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र ४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा ५. प्रहरी चालचलन |
|
छापाखान सञ्चालन |
१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस २. छापाखान दर्ता भएको प्रमाणपत्रको फोटोकपी ३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी ४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको फोटोकपी ५. छापाखानाले कर तिरेको कर चुक्ता प्रमाणपत्र। |
