Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

आईतवार, जेष्ठ ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको परिचय 2075-09-30

जिल्लाका परिचय

भौगोलिक अवस्थिति, प्रशासनिक विभाजन र जनसंख्या

प्रदेश                 बागमती

जिल्ला              रामेछाप

प्रतिनिध सभा सदस्य    1

प्रदेश सभा सदस्य         2

नगरपालिका          2 (मन्थली - रामेछाप)

गाउँपालिका          6 (उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, सुनापती, खाँडादेवी, दोरम्बा शैलुङ)

क्षेत्रफल               1546 वर्ग

सबै भन्दा अग्लो स्थान  नुम्बुर चुली 6958 मिटर

सबै भन्दा होचो स्थान  लिखु र सुनकोशीको संगम स्थान कोलोन्जोरघाट 379 मिटर

सिमाना:

पूर्व ओखलढुंगा जिल्ला     - लिखु खोला

पश्चिम काभ्रे जिल्ला        - चौरीखोला

उत्तरमा दोलखा जिल्ला     - शैलुङ्गलेक पानीढोलो

दक्षिण सिन्धुली जिल्ला     - सुनकोशी नदी

उत्तर पूर्व सोलुखुम्बु        - लिखु खोला

सडक सञ्जालः 

क्र.सं.

मुख्य सडकको नाम

कुल लम्बाइ (कि.मि)

कैफियत

खुर्र्कोट–मन्थली–खिम्ती

३१

पिच

सेलेघाट–मन्थली-रामेछाप

३३

पिच

रामेछाप–मन्थली

१४

पिच

मन्थली–गाल्वा

१८

पिच

ठोसे–बाम्ती

३८

ग्राभेल

खैरेनीघाट–बेथान–गाल्वा

२१

कच्ची

सित्खाघाट–भिरपानी–बेथान

१३

पिच/कच्ची

खैरेनीघाट–राकाथुम–गाल्वा

१५

कच्ची

खिम्ती–बेताली

२४

पिच

१०

तिल्पुङ्ग–धोवी

२०

कच्ची

११

भित्रिखानी–ङघटे

कच्ची

१२

चौरीखक–गुरास –गाल्वा

१३

कच्ची

१३

फुलासी–डडुवा–दोरम्बा

१९

कच्ची

१४

रामेछाप –सालुपाटी

११

पिच/कच्ची

 

जनसंख्या (2078) को जनगणना अनुसार)

 

क्र.स.

स्थानीय तह

महिला

पुरुष

जम्मा

1.

मन्थली नगरपालिका

21215

18480

39695

2.

रामेछाप नगरपालिका

13213

11758

24971

3.

उमाकुण्ड गाउँपालिका

8427

8163

16590

4.

खाँडादेवी गाउँपालिका

10317

9885

19312

5.

गोकुलगंगा गाउँपालिका

9245

8553

17798

6.

दोरम्बा शैलुङ गाउँपालिका

9398

8288

17686

7.

लिखु तामाकोशी गाउँपालिका

9828

8476

18325

8.

सुनापति गाउँपालिका

7712

6946

14658

जम्मा

89478

80824

 170302

 

 यो लिङ्कमा गएर जनसंख्या सम्बन्धी थप जानकारी लिनुहोस्

https://censusnepal.cbs.gov.np/results/np/population?province=3&district=32

 

जतजाती र संस्कृति

तामाङ, क्षेत्री, बाहुन, नेवार, शेर्पा, सुनुवार, माझी, पहरी, भुजेल, सार्की, परियार, विश्वकर्मा, मगर, गुरुङ्ग, राई, कसाई, हायू, थामी आदी ।

 

धार्मिक स्थलहरु

खाँडादेवी, भृङ्गेश्वर, थानापती महादेव, नर्वदेश्वर महादेव (त्रिवेणी) सतलिङ्गेश्वर महादेव, केवलेश्वर महादेव, शैलुङ्गेश्वर महादेव, गुप्तेश्वर भगवती आदी ।

पर्यटकीय स्थल

सेर्दिडाँडा, शैलुङ्ग (दोरम्बा गा.पा.) खाँडादेवी मन्दिर, सुनापतीडाँडा, अग्लेश्वरी (खाँडादेवी गापा) कालाडाँडा, तामे, मालागिरी, चुचुरे शिवालय, पाँचपोखरी, जट्टापोखरी, ठोसेको फलामखानी (गोकुलगंगा गापा) आदी

नदीहरु:- सुनकोशी, तामाकोशी, लिखु


पछिल्लो अपडेट गरिएको : 2083-02-22 14:08:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रामेछाप .