Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

आईतवार, जेष्ठ ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय 2077-03-21

कार्यालयको परिचय

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रहेको छ । यसका साथै नेपाल सरकारको संघीय कार्यालयको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन्। स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्लाको शान्ति सुव्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा जिल्ला प्रशासन कार्यालयको प्रमुखको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने, स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने, विपद् व्यवस्थापन गर्ने, सुशासन कायम गर्ने,  सार्वजनिक शान्ति विरूद्धका कसुरहरूमा अर्धन्यायीक निकायको रूपमा शुरू कार्वाही र न्यायीक निर्णय गर्ने साथै विकासात्मक कार्यहरूमा समन्वय सहजीकरण गर्ने कार्यहरू रहेका छन् ।


पछिल्लो अपडेट गरिएको : 2083-02-22 14:08:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रामेछाप .