| कोठा नं | ९ |
|---|---|
| इमेल | daoramechhap@gmail.com |
|
क्र.स. |
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|---|---|---|---|---|---|---|---|
|
५.१ |
संस्था दर्ता |
|
प्रकृया पुरा भएको दिन |
रु १०००।- |
स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु. कोठा नं.९
|
स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
५.२ |
संस्था नवीकरण |
|
प्रकृया पुरा भएमा सोही दिन
|
रु ५००।- |
स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु. कोठा नं.९
|
स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
५.३ |
संस्थाको विधान संसोधन |
नोट- तीन महलेको सुरु पानाको माथि दस्तखत नगरि तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने। |
प्रकृया पुरा भएमा सोही दिन |
निशुल्क |
स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु. कोठा नं.९
|
स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
५.४ |
जिल्लामा संस्थाको शाखा खोल्ने |
|
सोही दिन |
नि:शुल्क |
स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु. कोठा नं.९
|
स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
५.५ |
पत्रपत्रिका दर्ता सम्बन्धी |
क. प्रकाशन बारे १. जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन २. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी ३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेताका कागजातहरुको प्रमाणित प्रतिलिपि ४. संचालकहरु सबैको नागरिकताको फोटोकपीहरु ५. प्रहरी चालचलन ख. सम्पादक बारे १. सम्पादकको नागरिकताको प्रमाणपत्र फोटोकपी २. सम्पादकहरुको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी. उतीर्ण गरी पत्रकारितामा १० (दश)वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरुको फोटोकपीहरु ३. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र ४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा ५. प्रहरी चालचलन |
प्रक्रिया पूरा भएमा सोही दिन
|
दैनिक पत्रिका रु १०००।-
अर्ध साप्ताहिक रु ७००।-
साप्ताहिक रु ५००।-
पाक्षिक रु ३००।-
मासिक र अन्य रु २००।- |
स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु. कोठा नं.९
|
स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
५.६ |
छापाखान सञ्चालन |
१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस २. छापाखान दर्ता भएको प्रमाणपत्रको फोटोकपी ३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी ४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको फोटोकपी ५. छापाखानाले कर तिरेको कर चुक्ता प्रमाणपत्र। |
प्रक्रिया पूरा भएमा सोही दिन
|
रु १०००।- |
स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु. कोठा नं.९
|
स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
http://daoramechhap.moha.gov.np २०७६ श्रावण देखि २०७६ चैत्र सम्म दर्ता तथा नविकरण भएका संघ संस्थाहरुकाे विवरण