राहदानी सम्बन्धी
शुल्क
- राहदानी दस्तुर (३४ पृष्ठको लागि नयाँ, नविकरण) रु ५,०००।– दस्तुर लाग्ने र १० वर्ष मुनिका नाबालिगको हकमा रु २५००।– दस्तुर लाग्ने।
- सेवाग्राहीले आवश्यकता अनुसार ६६ पृष्ठको राहदानी बनाउन चाहेमा रु. १००००/- दस्तुर लाग्ने।
नोट:- (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ।)
लाग्ने समय
प्रमाण पुगेमा सोही दिन
कागजातहरु
प्रक्रियाहरु
|
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणहरु |
|
साधारण विद्युतीय राहदानी (Normal ePassport) |
निवेदकको नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय, रामेछापबाट जारी भएको हकमा
अन्यत्र जिल्लाबाट नागरिकता प्रमाणपत्र बसाईसरी रामेछाप जिल्लामा आउनेको हकमा
अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी रामेछाप जिल्लामा आउनेको हकमा।
रामेछाप जिल्लास्थित सरकारी निकायमा कार्यरत कर्मचारीको र कर्मचारी परिवारको हकमा
|
|
हराएको (Lost) राहदानी पुन प्राप्तिसम्बन्धी |
|
|
क्षति (Damage) भएको राहदानी पुन प्राप्तिसम्बन्धी |
|
