2076-11-14
2076-11-14
प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको निर्देशन तथा प्रहरीको सक्रियतामा मिति 2076 फागुन 13 गते यस जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. 2 मा स्थानीयले विक्रि वितरण गर्न राखेको घरेलु मदिरा 30 लिटर र सो बनाउन तयार गरिएको कच्चा पदार्थ अन्दाजी 600 लिटर नष्ट गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।